logo
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • बोर्डको परिचय
    • बोर्डको गठन
    • बोर्डको काम
    • बोर्डको सचिवालय
  • योजना तथा कार्यक्रम
    • योजना
    • कार्यक्रम
  • संचार
    • सूचना तथा समाचारहरु
    • प्रेस विज्ञप्ति
    • तस्वीर संग्रह
    • भिडीयो संग्रह
  • डाउनलोड
    • ऐन तथा नियमावली
    • निर्देशिका/कार्यविधि/ मापदण्ड
    • अध्ययन प्रतिवेदन
    • बुलेटिन
    • प्रकाशन
    • प्रगति प्रतिवेदन
    • निवेदन फारमहरु
    • अन्य डाउनलोड्स
  • सुझाव तथा गुनासो
  • सम्पर्क-ठेगाना
  • निवेदनको स्थिति
  • PDOT/Skill
    • PDOT
    • Skill
  • ne
    • En
    • Ne

गुनासो दर्ता

  • गृहपृष्ठ
  • walefaredetail
  • 44

क) बिदेशवाट शव झिकाउँन

वैदेशिक रोजगारमा गएको कुनै कामदारको मृत्यु भएमा शव झिकाउन सम्वन्धीत नियोगहरुमा पत्राचार गरिने ।

  • प्रकृया :-

  • निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

      • ​​​​कामदारको राहदानी÷नागरिकताको प्रतिलिपि
      • बिदेशमा काम गरेको कम्पनीको नाम, ठेगाना र सम्पर्क नं.
      • निवेदन पेश गर्ने व्यक्तिको परिचय खुल्ने कागजात  (नागरिकता, राहदानी 

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ

ख ) घरसम्म शव पुर्याउनः–

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गएको कामदारको शव नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले शव वहान उपलव्ध गराउने छ ।

  • प्रकृया :-

  • निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

      • निवेदकको परिचय खुल्ने कागजात सहितको निवेदन
      •  कामदारको राहदानी नं
      •   नेपालमा शव आइपुग्ने मिति र  समय

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ । )

निवेदन प्राप्त भएकै दिन सम्वन्धीत ढुवानी कम्पनीलाइ पत्राचार गरी शव ढुवानीको व्यवस्था गरीने ।

सम्पर्क-ठेगाना

वैदेशिक रोजगार बोर्डको सचिवालय

ठेगाना : बबरमहल, काठमाण्डाैं

फोन नं. ०१-५३२०३११ ०१-५३२०४३३

फ्याक्स नं. ०१-५३२०५४३

ईमेेलः- info@feb.gov.np, welfare@feb.gov.np

श्रम कल सेन्टर ईमेेलः- callcenter@feb.gov.np

श्रम कल सेन्टर नं‌‌. 16600150005, 1141

इमो नं‌‌. : +977-9801800013

भाइबर नं‌‌. : +977-9801800013

वेवसाइटः- http://feb.gov.np

सामाजिक संजाल

  • Total visited: hit counter

महत्वपूर्ण लिङ्कहरु

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • गृह मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • वैदेशिक रोजगार विभाग
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
  • सबै हेर्नुहोस्
Copyright © 2021. वैदेशिक रोजगार बोर्डको सचिवालय