logo
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • बोर्डको परिचय
    • बोर्डको गठन
    • बोर्डको काम
    • बोर्डको सचिवालय
  • योजना तथा कार्यक्रम
    • योजना
    • कार्यक्रम
  • संचार
    • सूचना तथा समाचारहरु
    • प्रेस विज्ञप्ति
    • तस्वीर संग्रह
    • भिडीयो संग्रह
  • डाउनलोड
    • ऐन तथा नियमावली
    • निर्देशिका/कार्यविधि/ मापदण्ड
    • अध्ययन प्रतिवेदन
    • बुलेटिन
    • प्रकाशन
    • प्रगति प्रतिवेदन
    • निवेदन फारमहरु
    • अन्य डाउनलोड्स
  • सुझाव तथा गुनासो
  • सम्पर्क-ठेगाना
  • निवेदनको स्थिति
  • PDOT/Skill
    • PDOT
    • Skill
  • ne
    • En
    • Ne

गुनासो दर्ता

  • गृहपृष्ठ
  • chetanamulak
  • MRC दिशानिर्देश
  • सुचना मुलक सामाग्री
    • अडियो
    • भिडियो
    • इन्फोग्राफिक्स
  • स्रोत केन्द्र
    • प्रकाशन अनुसन्धान
    • रिपोर्टहरू
    • एमओयू र द्विपक्षीय सम्झौताहरू
    • सरकारी प्रावधान
  • टि.भि , रेडियो कार्यक्रम
  • आप्रवासी स्रोत केन्द्रको सम्पर्क विवरण
  • बारम्बार सोधिने प्रश्न
  • कुटनीतिक नियोगहरु
  • कल्याणकारी कोषको रकम जम्मा गर्ने बैंककहरुको विवरण
  • कामदारहरुले ध्यान दिनु पर्ने कुराहरु
  • सहयोगी संस्थाहरु
  • महत्वपुर्ण लिंकहरु
  • नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुको नामावली

MRC दिशानिर्देश

क्र. स नाम फाइल
13 आप्रवासी स्रोत केन्द्र (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०७८

प्रकाशन

क्र. स नाम फाइल
1 Priorities for social security Developments and Trends - Asia_2022_ISSA
3 Information_Domestic migrants_WOREC
4 GBV public space Research report summary_2022_Worec
7 Impact-of-Covid-19-on-Nepali-Migrant-Workers_final-2022_PNCC

रिपोर्टहरू

क्र. स नाम फाइल
2 International Labour Review_2022_ILO
5 Nepals-Human-Trafficking-Routes_Final_Winrock
6 AntiTraffickingReview_issue18_2022_AATWIN
8 MOU_BLA_Labor migration_Study Report_People's Forum
9 covid-19_wages theft of migrants_2022_People's Forum
10 Research_Report_on_the_Situation_of_The_Rights_of_MW_NHRC
11 multi-sectoral_risk_assessment_of_gcps_IOM
12 moless-iom-profiling-of-returnee-migrant-workers-for-labour-market-integration

एमओयू र द्विपक्षीय सम्झौताहरू

क्र. स नाम फाइल

सरकारी प्रावधान

क्र. स नाम फाइल

अडियो

किन परदेशमा ? श्रम गरौँ आफ्नै देशमा ...

२०१८-१२-१६

अब स्वदेशमा पनि समृद्धिको अवसरको बाटो खुलेका छन्

कुटनीतिक नियोगहरु

क्र. स कूटनीतिक नियोगहरू देश इमेल वेबसाइट टेलिफोन ठेगाना
1 BRASILIA, BRAZIL, EMBASSY OF NEPAL Brazil eonbrasilia@mofa.gov.np www.br.nepalembassy.gov.np +55 – 61 – 3541-1232/1843 SHIS QI. 11, Conjunto 03, Casa 20 Lago Sul Brasília DF CEP: 71.625-230
2 DHAKA, BANGLADESH, EMBASSY OF NEPAL Bangladesh eondhaka@mofa.gov.np www.bd.nepalembassy.gov.np 880-2-9892490, 9892568 United Nations Road, Road No. 2, Baridhara Diplomatic Enclave, Dhaka – 1212,
3 MANAMA, BAHRAIN, EMBASSY OF NEPAL Bahrain eonmanama@mofa.gov.np www.bh.nepalembassy.gov.np +973 17725583 Villa 2397, Road 2437, Area 324 Juffair, Manama, Kingdom of Bahrain
4 CANBERRA, AUSTRALIA, EMBASSY OF NEPAL Australia eoncanberra@mofa.gov.np www.au.nepalembassy.gov.np (02) 6286 8006 22 Kareelah Vista, O’Malley Canberra ACT 2606

नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुको नामावली

क्र. स देश
1 Afghanistan*
2 Albenia
3 Algeria
4 Argentina
5 Armenia
6 Australia
7 Austria
8 Azerbaijan
9 Bahrain
10 Bangladesh
11 Belarus
12 Belgiam
13 Bolevia
14 Bosnia Herz
15 Brazil
16 Brunei
17 Bulgaria
18 Canada
19 Chile
20 China
21 Columbia
22 Combodia
23 Congo
24 Costarica
25 Crotia
26 Cuba
27 Cyprus
28 Czech Republic
29 Denmark
30 Egypt
31 Estonia
32 Fiji
33 Finland
34 France
35 Germany
36 Great Britain
37 Greece
38 Guana
39 Holysee
40 Hongkong
41 Hungary
42 Iceland
43 Indonesia
44 Iran
45 Iraq*
46 Ireland
47 Israel
48 Italy
49 Japan
50 Jordan
51 Kazakhastan
52 Kenya
53 Kosovo
54 Kuwait
55 Laos PDR
56 Latvia
57 Lebanon
58 Libya*
59 Luxzemburg
60 Macau
61 Malaysia
62 Maldives
63 Malta
64 Mecedonia
65 Mexico
66 Moldova
67 Mongolia
68 Mauritius
69 Morocco
70 Mozambique
71 Myanmar
72 Netherland
73 New Zealand
74 Nicaragua
75 Nigeria
76 Norway
77 Oman
78 Pakistan
79 Peru
80 Poland
81 Portugal
82 Qatar
83 Republic of Korea
84 Republic of Slovak
85 Rumenia
86 Russia
87 Saipan
88 Saudi Arabia
89 Singapore
90 Slovenia
91 South Africa
92 Spain
93 Sri Lanka
94 Sweden
95 Switzerland
96 Sychelese
97 Tanzania
98 Thailand
99 Philippines
100 Tunisia
101 Turkey
102 Uganda
103 Ukrain
104 United Arab Emirates
105 United States of America
106 Uzbekistan
107 Venezuala
108 Vietnam
109 Zambia

* हाल रोक्का गरिएको

कल्याणकारी कोषको रकम जम्मा गर्ने बैंककहरुको विवरण

सि.नं. बैंकको नाम बैंक हिसाब नं.
1 सेन्चुरी बैंक चल्ती 001002521 सिएल
2 सेन्चुरी बैंक कल 001000343 सिएल
3 ग्लोवल आइ एम इ बैंक चल्ती 3901010000330
4 ग्लोवल आइ एम इ बैंक कल 3911010000075
5 सानिमा बैंक चल्ती 10001291301
6 सानिमा बैंक कल खाता 10001058907
7 प्रभु बैंक चल्ती खाता 10010023027005
8 प्रभु बैंक कल खाता 11160023027006
9 सिद्धार्थ बैंक चल्ती 415196657
10 सिद्धार्थ बैंक कल 415141685
11 लक्ष्मी बैंक चल्ती खाता 511150236
12 लक्ष्मी बैंक कल खाता 534010696

महत्वपुर्ण लिंकहरु

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • गृह मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • वैदेशिक रोजगार विभाग
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
  • सामाजिक सुरक्षा कोष
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

बारम्बार सोधिने प्रश्न

  • बैदेशिक रोजगार पर्वद्धन र्वोडले हाल सम्म के कस्ता कार्यहरु गर्दै आइरहेको छ ?

    वैदेशिक रोजगार ऐन २०६४, बैदेशिक रोजगार नियमावली २०६४ वोर्डका निर्णय र निर्देशन बमोजिमका कार्यहरु वोर्डले सम्पादन गर्दछ । वोर्डवाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

कामदारहरुले ध्यान दिनु पर्ने कुराहरु

    बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु

    • केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ 
    • लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।
    • घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।
    • बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।
    • बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।
    • बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा Visit भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।
    • घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।
    • बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।
    • स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।
    • आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।
    • बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।
    • बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।
    • बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।
    • आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।
    • सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।
    • बैदेशिक रोजगारका लागि गएका कामदारले ध्यान दिनु पर्ने कुराहरु
    • काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सर्म्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठीनाई पर्दा सर्म्पर्क गर्न सजिलो हुन्छ ।
    • बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सर्म्पर्कमा रहनु पर्दछ । यसो गर्दा अप्ठारो पर्दा उद्धार गर्न सजिलो हुन्छ । मानसिक तनाव न्यून गर्न सकिन्छ ।
    • काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ, जेल सजाय पनि हुन सक्दछ ।
    • करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन बीमा गराई श्रम स्वीकृति लिएर जानु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।
    • सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।
    • कोठामा बस्दा वा सुत्दा ए.सी.को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नु पर्दछ ।
    • कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम -खतरा) हुन्छ ।
    • आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दा बढी ओभरटाइम काम गर्नु हुंदैन ।
    • खास गरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजान र र्सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ । यस्ता सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन ।
    • सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नु पर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।
    • सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नु पर्दछ ।

सहयोगी संस्थाहरु

    श्रम तथा मन्त्रालय
    फोनः ९७७-१-४२११७९/४२११९९१

    परराष्ट्र मन्त्रालय
    फोनः ‍९७७-१-४४१६०११/४४६१२९५

    बैदेशिक रोजगार प्रर्वद्धन बोर्ड
    (आप्रवासी स्रोत केन्द्र)
    फोनः ९७७-१-४१०५०६२,४१०५०६७,४१०५०४१०५०६९

    टोल फ्रि नं. १६६००१५०००५

    अन्तराष्ट्रिय आप्रवासन संगठन (IOM)
    फोनः ४४२६७६२

    अन्तराष्ट्रिय श्रम संगठन (ILO)
    धावीघाट, ललितपुर
    फोन न‌‌‍. ५५३६१११

    UN WOMEN
    थापाथली, काठमाण्डौ ।
    फोन न. ४२५५११०, ४२५४८९९

    गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद, कतार 
    फोन:+९७४ ५०२२७५५

भिडियो

video-thumb

किन परदेशमा ? श्रम गरौँ आफ्नै देशमा ...

२०१८-१२-१७

वैदेशिक रोजगार प्रवर्दन वोर्डको सचिवालयद्वारा निर्मित सुचनामुलक भिडियो
video-thumb

करार अवधिभन्दा बढी विदेशमा बस्नु हुँदैन

२०१८-०४-१९

करार अवधिभन्दा बढी विदेशमा बस्नु हुँदैन; बस्नु परेमा पुनः बीमा र श्रम स्वीकृति पत्र लिनुपर्छ

Info-graphics

Another alt text

बैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने कल्याणकारी सेवाका लागि पुर्याउनुपर्ने प्रकृया र आवश्यक कागजातहरुः


Another alt text

RA info-graphics


RA info-graphics

Another alt text

Orientation info-graphics


Orientation info-graphics

Another alt text

Mobile application info-graphics


Mobile application info-graphics

Another alt text

Migrant worker info-graphics


Migrant worker info-graphics

Another alt text

Medical info-graphics


Medical info-graphics

Another alt text

Link with DOP info-graphics


Link with DOP info-graphics

Another alt text

Link with DOI info-graphics


Link with DOI info-graphics

Another alt text

Link with DOCS info-graphics


Link with DOCS info-graphics

Another alt text

Insurance info-graphics


Insurance info-graphics

Another alt text

FEIMS info-graphics


Foreign Employment Information Management System info-graphics

Another alt text

Bank info-graphics


Bank info-graphics

सम्पर्क-ठेगाना

वैदेशिक रोजगार बोर्डको सचिवालय

ठेगाना : बबरमहल, काठमाण्डाैं

फोन नं. ०१-५३२०३११ ०१-५३२०४३३

फ्याक्स नं. ०१-५३२०५४३

ईमेेलः- info@feb.gov.np, welfare@feb.gov.np

श्रम कल सेन्टर ईमेेलः- callcenter@feb.gov.np

श्रम कल सेन्टर नं‌‌. 16600150005, 1141

इमो नं‌‌. : +977-9801800013

भाइबर नं‌‌. : +977-9801800013

वेवसाइटः- http://feb.gov.np

सामाजिक संजाल

  • Total visited: hit counter

महत्वपूर्ण लिङ्कहरु

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • गृह मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • वैदेशिक रोजगार विभाग
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
  • सबै हेर्नुहोस्
Copyright © 2021. वैदेशिक रोजगार बोर्डको सचिवालय