कुनै कामदार ऐन तथा नियमावलीको व्यवस्था अनुसार वैदेशिक रोजगारमा गएकोमा सो कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाइ देहायको अवस्थामा एक पटकलाइ रु १५ हजार देखि रु ५० हजार स
निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।
रितपूर्वक प्राप्त भएका निवेदनहरुलाइ विशेषज्ञ समितिको वैठकमा पेश गरि विशेषज्ञ समितिको निर्णयानुसार उपचार खर्च उपलव्ध गराइने ।