नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार बोर्डको सचिवालय
बबरमहल, काठमाडौँ
अङ्गभङ्ग वा अशक्त भई बिदेशमा काम गर्न नसकेको कारण नेपाल फर्की निवेदन गर्ने कामदारलाई आर्थिक सहायता प्रदान
निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।
रितपूर्वक प्राप्त भएका निवेदनहरुलाइ वैदेशिक रोजगार कार्य संचालन निर्देशिकको अनूसूचि ७ वमोजिम रोग स्पष्ट भएकाको हकमा बोर्ड सचिवालयवाट र रोग स्पष्ट नभएकाहरुको हकमा विशेषज्ञ समितिको वैठकमा पेश गरि विशेषज्ञ समितिको निर्णयानुसार उपचार खर्च उपलव्ध गराइने ।
नेपाल फर्किएको १ वर्ष भित्र निवेदन पेश गरिसक्नु पर्ने नभए आर्थिक सहायता प्राप्त नहुने ।