वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिई गएका र मृत्युवरण गरेका व्यक्तिहरुको लागि नि:शुल्क शव ढुवानी सेवा सम्पर्क
मृत्यु, अंगभंग एवं पारिवारिक स्वास्थ्य उपचारको निवेदन पेश गरेका लाभग्राहीको रकम भुक्तानी अवस्था जानकारी लिन मो.न. ९८५१३६१४४८ मा सम्पर्क गर्नुहोला |
गुनासो र समस्याका लागि : ११४१ (निशुल्क)

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार बोर्डको सचिवालय

बबरमहल, काठमाडौँ

Company Animation
codeforcore

"वैदेशिक रोजगारी" एप

'"वैदेशिक रोजगारी" एपलाई बैदेशिक रोजगारीमा जान चाहने तथा बैदेशिक रोजगारीमा रहनुभएका लाखौ नेपालीहरु, म्यानपावर व्यवसायी तथा बैदेशिक रोजगारको क्षेत्रमा चासो राख्नेहरु सबैको लागि अत्यावाश्यक एप बनाउने हाम्रो प्रयास हो । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो ।