-
शैक्षिक वर्ष २०७८ को छात्रवृत्ति रकम सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइको विविध खातामा पठाइएको छ । एक पटक शैक्षिक छात्रवृत्ति प्राप्त गरेका कामदारका वालवालिकाले समेत शैक्षिक वर्ष २०७९ का लागि पुन निवेदन पेश गर्नु पर्ने छ । निवेदन फारम यसै सूचनाबाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।
Downloadable File: शैक्षिक वर्ष २०७९ का लागि वैदेशिक रोजगार छात्रवृत्ति सहायताका लागि निवेदन पेश गर्ने सूचना